काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको २७ लाख ७९ हजार ६१५ दशमलव ५८ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो ।
अब कम्पनीको शेयर संरचना संस्थापकतर्फ ६० प्रतिशत र सर्वसाधारणको ४० प्रतिशत (६०ः४०) कायम भएको छ ।