Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको सेवा जेठ ६ राति अवरुद्ध हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंकको सेवा आज राति अवरुद्ध हुने भएको छ । बैंकको सिस्टम अपग्रेड गर्ने कार्य संचालन गर्नु पर्ने भएकोले बैंकको कार्ड, मोबाइल बैंकिङ, एवं इन्टरनेट बैंकिङ लगायतका सेवा २०७९ जेठ ६ गते राति ११ बजे देखी २०७९ जेठ ७ गते बिहान ३ बजेसम्म सेवा अवरुद्द हुने बैंकले जनाएको छ।

यसबाट ग्राहकमा पर्न जाने असुविधा प्रति बैंक क्षमाप्रार्थी रहेको बैंकले एक सुचना जारी गर्दै जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS