Connect IPS
IME Life

विन नेपाल लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्चेञ्जले विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार फुकुवा गरेको छ । कम्पनीले बैशाख ३० गते पठाएको उक्त सूचना भूलवस त्रुटी हुन गएको र अबबाट धितोपत्र सूचीकरणको नियम पालना गर्ने प्रतिबद्धता जनाएपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

नेप्सेले पुनः बुक क्लोज मिति तोकेर कम्तिमा ७ दिन अगाडि नप्सेलाई जानकारी गराउन निर्देशन दिँदै शेयर कारोबार फुकुवा गरेको हो । सूचीकृत कम्पनीहरुले नियम अनुसार बुक क्लोज मिति तय हुनु भन्दा ७ दिन अघि सो को जानकारी नेप्सेलाई दिनुपर्ने हुन्छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS