Connect IPS
IME Life

आरटीजीएस प्रणालीमा थप ४ वटा वित्तीय संस्था आवद्ध

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आरटीजीएस प्रणालीमा थप ४ वटा वित्तीय संस्थाहरु आवद्ध भएका छन् । आज जेठ ४ गतेदेखि मितेरी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स, र समृद्धि फाइनान्स आरटीजीएस प्रणालीमा आवद्ध भएका हुन्।

आरटीजीएस भनेको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटीजीएस) नामको भुक्तानी सेवा हो । यसमा भुक्तानीका लागि चेक आवश्यक पर्दैन। सेवाग्राहीले चेक नकाटी त्यसको सट्टामा एउटा निवेदनको आधारमा तत्कालै रकम भुक्तनी गर्न सकिन्छ। आरटीजीएस प्रणालीमा २ लाखभन्दा बढीको भुक्तानी गर्न चेक काट्नु पर्दैन ।

Prabhu
Crest

यस प्रणाली भनेको एक बैंक खाताबाट अर्को बैंक खातामा वास्तविक समयमा रकमान्तर गर्ने स्वचालित विद्युतीय भुक्तानी प्रणाली हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS