Connect IPS
IME Life

एनसीसी बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स बैंकको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले १ लाख कित्ता संस्थापक शेयर वैशाख २१ गतेदेखि लिलामीमा ल्याएको हो ।

इच्छुक आवेदकले बुधवार जेठ ४ गते बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम मूल्य  १३० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

Prabhu
Crest

शेयर खरीदका लागि आवेदन गर्दा नयूनतम १० हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सोभन्दा बढी अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले सो अवधिमा प्राप्त भएका बोलपत्रहरु जेठ ५ गते बिहान ११ बजे मुक्तिनाथ क्यापिटलको कार्यालय हात्तिसारमार्ग, कमलादीमा खोलिने जनाएको छ ।

विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS