IME Life New

बैंक अफ काठमाण्डूका ग्राहकले होटेल एशियातिकमा विशेष छूट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले होटेल एशियातिकमा विशेष छूट पाउने भएका छन् । बैंक र होटेलबीच सो सम्बन्धी सम्झौता भएसँगै ग्राहकले छूट पाउने भएका हुन् ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्ड, पीओएस तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गरेमा ग्राहकले छूट पाउने सम्झौतामा उल्लेख छ । यसरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छूट दिइने बैंकले बताएको छ । होटेल एशियातिक एयरपोर्ट रोड विराटनगरमा रहेको छ ।

Esewa
Crest

बीओकेले हाल ९७ शाखा, ८७ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS