IME Life New

मेटलाइफ युएनओमेन विश्वव्यापी नविनता सम्बन्धि गठबन्धनमा जोडियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

 

न्युयोर्क – मेटलाइफ युएनओमेन विश्वव्यापी नविनता सम्बन्धि गठबन्धनमा जोडिने २४ औं कम्पनी र पहिलो बिमक कम्पनी भएको छ । न्युयोर्क सिटिमा रहेको मेटलाईफको हेडक्वार्टरमा अन्तराष्ट्रिय महिला दिवस फोरममा उक्त घोषणा भएको हो ।

Esewa
Crest

महिलाका लागि आविष्कारको बजार विकसित गर्ने तथा लैंगिक समानता तथा महिला सशक्तिकरणको उपलब्धिलाई बढाउने विषयमा केन्द्रित हुने उक्त गठबन्धन युएन ओमेन तथा निजी क्षेत्र, शैक्षिक तथा गैर मुनाफामुलक संस्थाका महत्वपूर्ण प्रतिनिधित्व भएको एक गतिशिल साझेदारी हो ।

‘युएन ओमेन विश्वव्यापी नविनता सम्बन्धी गठबन्धनमा सहभागी हुन गरिएको अनुरोध भनेको विविधता र समावेशीकरण प्रति तथा सबैका लागि अवसर सिर्जना गर्ने नविनता प्रणालीको विकासप्रति हामीहरुको प्रतिबद्धताको प्रमाण हो’ प्रेसिडेन्ट, यू एस विजनेश तथा यूरोप, मध्यपूर्व तथा एशिया तथा भावी मेटलाईफ प्रमुख कार्यकारी अधिकृत माइकल खलाफले भने।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS