Connect IPS
IME Life

लुम्बिनी विकास बैंकको दुई नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले थप दुई शाखा संचालनमा ल्याएको छ । बैंकले देशका बिभिन्न ठाउँमा रहेका ग्राहकलाई बैंकिङ सेवा पु¥याउने उद्घेश्यले बैशाख २६ गतेदेखि उक्त शाखा संचालनमा ल्याएको हो ।

नयाँ खोलिएका शाखाहरुमा ८२ औँ शाखा कपिलबस्तुको शिवराज नगरपालिका ५ स्थित चन्द्रौटा शाखा र ८३ औँ शाखा बर्दिया जिल्ला मधुवन नगरपालिका ८, स्थित ताराताल शाखा रहेका छन् ।

Prabhu
Crest

बैंकको चन्द्रौटा शाखाको उद्घाटन बैंकका सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सांसद अर्जुन के.सीले संयुक्त रुपमा गरेका हुन् । साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग बाणिज्य संघ तारातालका अध्यक्ष देबेन्द्र तिमल्सिनाले संयुक्त रुपमा गरेका हुन् ।

यी दुई शाखा सहित यस बिकास बैंकले देशका ७ वटै प्रदेशमा ८३ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ र निकट भविष्यमा कैलालीको लम्की र मसुरिया एवं कञ्चनपुरको बाणी मा समेत गरी थप ३ शाखाहरु खोल्ने तयारी गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS