Connect IPS
IME Life

विशेष साधारणसभा प्रयोजनको नबिल बैंकको बुक क्लोज मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले विशेष साधारणसभा प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले जेठ ७ गते विशेष साधारणसभा आयोजना गर्दैछ । विशेष साधारणसभा प्रयोजनको लागि बैंकले बैशाख ३० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख २९ गतेसम्म कायम शेयरधनीले मात्र विशेष साधारणसभामा भाग लिन पाउनेछन् ।

बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने प्रस्ताव पारित गर्न विशेष साधारणसभा आयोजना गर्ने भएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS