Connect IPS
IME Life

सिद्धार्थ बैंकले ल्यायो प्लाटिनम प्लस बचत खाता, उच्चतम ब्याजदर पाइने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ  बैंक लिमिटेडले नव वर्ष २०७९ को अवसरमा ग्राहकवर्गको चाहना अनुरुप वार्षिक ८.०३५ ब्याज प्राप्त गर्न सकिने ‘प्लाटिनम प्लस’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ । बचत खातामै आकर्षक प्रतिफलको चाहना राख्ने ग्राहकहरु माझ यो बचत खाता रोजाइमा पर्ने बैंकले विश्वास लिएको छ

आकर्षक प्रतिफलका अतिरिक, प्लाटिनम प्लस खाता खोल्ने ग्राहकहरुले मासिक ब्याज भुक्तानी, प्रायोरिटि बैंकिङ सेवा, लकर सेवा शुल्कमा ५०% को छुट (पहिलो वर्षको लागि), प्राप्त गर्नेछन् । साथै पहिलो वर्ष निशुल्क डेबिट कार्ड, मोबाईल बैंकिङ सेवा, एसएमएस अलर्ट सेवा, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड, डिम्याट (मेरो सेयर) सि–आस्वा, प्रिपेड कार्ड पाउने बैंकले जनाएको छ ।

Prabhu
Crest

सिद्धार्थ बैंककोे १९० शाखा कार्यालयहरुबाट सहजै यो खाता खोल्न सकिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS