काठमाडौं । समृद्धि फाइनान्सको सर्वसाधारण समुह तर्फका सञ्चालक शिब लाल पुरीले राजिनामा दिएका छन् । पुरीले दिएको राजिनामालाई बैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ । पुरीले व्यक्तिगत कारण देखाएर राजिनामा दिएका थिए ।
SFCL Director Resignation -(SFCL)_1651457724076समृद्धि फाइनान्सका सञ्चालक शिबलाल पुरीको राजिनामा स्वीकृत












