Connect IPS
IME Life

समृद्धि फाइनान्सको नविकेको हकप्रदको कट अफ प्राइस २०५ रुपैयाँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सको नविकेको हकप्रद शेयरमा बोलकबोल लिलाम आह्वान गर्दा सर्वसाधारण समुहको शेयर न्युनतम २०५ रुपैयाँमा बिक्री भएको छ । त्यस्तै संस्थापक समुहको १०१ रुपैयाँमा बिक्री भएको छ । नविकेको हकप्रद शेयरमा लिलाम आवेदन गर्दा लगानीकर्ताले दिने आवेदनका आधारमा संस्थापक समुह तर्फको कट अफ प्राइस १०१ रुपैयाँ र सर्वसाधारण समुह तर्फको २०५ रुपैयाँ रहेको छ ।

फाइनान्सले चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म नविकेको ९ लाख ४० हजार कित्ता शेयर बिक्रीका लागि बोलकबोल आह्वान गरेको थियो । संस्थाले फागुन ८ गतेदेखि २९ गते सम्म चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दा संस्थापक समुह तर्फको ८ लाख ६७ हजार र सर्वसाधारण समुह तर्फको ७३ हजार १०० कित्ता शेयर बिक्री हुन सकेको थिएन ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS