IME Life New

गुँरास लाइफ इन्स्योरेन्सको व्यतीत बीमालेखमा ५० प्रतिशत छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

गुँरास लाईफ इन्स्योरेन्सले समयमा प्रिमियम बुझाउन नसकेका ग्राहकहरुलाई बीमालेख नविकरणमा विषेश छुट दिने भएको छ ।

बीमाशुल्क तिर्न नसकि बीमालेख नविकरण गर्न छुटेका सेवाग्राहीले फागुन २७ गते देखि चैत २८ गते भित्रमा नविकरण गर्दा छुट पाउन सकिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

उक्त मिति भित्रमा बीमालेख नविकरण गर्ने सेवाग्राहीलाई विलम्ब शुल्कमा ५० प्रतिशत छुट पाउने छन् । कम्पनीका अनुसार सन् २०१९ मा बीमालेख खरिद गरेका सेवाग्रहीले भने उक्त सेवा लीन पाउने छैनन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS