IME Life New

एशियन लाइफको २५ लाख ३९ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २५ लाख ३९ हजार ८३५ कित्ता संस्थापक शेयर सर्वसाधारण समुहमा परिणत भएको छ । उक्त शेयर सर्वसाधारण शेयरमा परिणत भए सँगै लगानीकर्ताले सजिलै दोस्रो बजारमा शेयर खरिद बिक्री गर्न सक्ने भएका छन् ।

कम्पनीले १० प्रतिशत संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने निर्णय साधारणसभाबाट पारित गरेको थियो । कम्पनीले १० प्रतिशत शेयर सर्वसाधारणमा परिणत गरे सँगै शेयरधनी संरचना नै परिवर्तन भएको छ । अव कम्पनीको ६० प्रतिशत शेयर संस्थापक र ४० प्रतिशत शेयर सर्वसाधारण समुहको हुनेछ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS