IME Life
GBIME

शेयर बजारमा ५.१७ अंकको सुधार, कारोबार रकम वर्षभरिकै कम  

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बुधबार नेप्से सूचक ५.१७ अंकले सुधार भएको छ । कारोबारको अधिकाम्स समय नकारात्मक देखिएको शेयर बजार अन्तिममा ५.१७ अंकको सुधार सहित २३७६ अंकमा रोकिएको छ । कारोबार रकम भने एक वर्ष एताकै सर्वाधिक कम एक अर्ब ८ करोड रुपैयाँको मात्रै भएको छ । पछिल्लो बुलको सुरुवातिदिन देखिनै एक अर्ब भन्दा माथिको कारोबार हुँदै आएकोमा केहि समयदेखि कारोबार रकममा सुस्ताउदै आएको थियो ।  शेयर बजारले गत भदौ महिनामा अधिकतम विन्दु चुम्दा दैनिक १८ अर्ब भन्दा माथिको हुने गरेको थियो ।

बुधबार बाणिज्य बैंक, व्यापार, माइक्रोफाइनान्स र म्युचुअल फण्डको सूचक बाहेक सम्पुर्ण सूचकमा सुधार देखिएको छ । सबैभन्दा धेरै होटल र विकास बैंकको सुचकमा सुधार आएको छ । सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS