काठमाडौं । नेप्सेमा लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको ४४ लाख २२ हजार कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीको गत फागुन ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो । अश यस बोनश शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।