Connect IPS
IME Life

पोखरा फाइनान्सको नाफा ४ करोड २ लाखमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पोखरा फाइनान्सले चालू आर्थिक वर्षको तस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आर्थिक वर्षको तेस्रौ त्रैमाससम्ममा ४ करोड २ लाख खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा भने ५५ प्रतिशत घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १० करोड ४ लाख खुद नाफा कमाएको थियो । चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफासँगै खुद ब्याज आम्दानी पनि घटेको छ ।

Prabhu
Crest

गत आर्थिक वर्षको तुलनामा चालू आर्थिक वर्षमा कम्पनीको सञ्चालन नाफा ५५ प्रतिशत र खुद ब्याज आम्दानी ३ दशमलव ३९ प्रतिशत घटेको छ ।

कम्पनीको चुक्तापूँजी १ अर्ब ४ करोड रहेको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा ३२ करोड ६९ लाख र रिटेण्ड अर्निङमा ३ करोड सञ्चित गरेको छ । चालू आवमा कम्पनीको वितरणयोग्य नाफा ३ करोड रहेको छ ।

गत आर्थिक वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ०१ पैसा रहेकोमा चालू आर्थिक वर्षमा घटेर ६ रुपैयाँ १८ पैसामा झरेको हो । प्रतिशेयर नेटवर्थ १३४ रुपैयाँ रहेको छ

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS