Connect IPS
IME Life

सूर्या लाइफले दियो प्रदेश ७ का सम्पुर्ण कर्मचारीलाई एक दिने तालिम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदेश ७ का सम्पुर्ण कर्मचारीहरुलाई एक दिने तालिम दिएको छ । उक्त तालिम होटल दिनेश धनगढीमा सम्पन्न भएको हो ।

उक्त तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्रमुख अथिती र पश्चिम बजार प्रमुख शैलेश क्षेष्ठको विशिष्ट अथीती रहेका थिए भने प्रदेश प्रमुख जगदिश प्रसाद भट्टको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Prabhu
Crest

कम्पनीले उक्त तालिममा कर्मचारीहरुलाई विभिन्न बिषयमा प्रशिक्षण दिइएको थियो । । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवरणको महत्व बारेमा प्रकाश पारेका थिए ।

त्यसैगरी कार्यक्रममा वृत बिभागका सुमित सिन्हाले सहभागीहरुलाई प्रशिक्षण दिएको अत्तरिया शाखा प्रमुख नरेश भट्टले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS