IME Life New

सोतीपसलमा कामना सेवा विकास बैंकको शाखा रहित बैंकिङ्ग सेवा सञ्चालन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कामना सेवा विकास बैंकले बैशाख ८ गते लमजुङ जिल्लाको मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसलमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । मध्यनेपाल न.पा. वडा नंं ०२ सोतीपसलस्थित पौडेल इलेक्ट्रिक पसल (प्रो. लक्ष्मण पौडेल) लाई शाखा रहित बैंकिङ्ग सञ्चालनको लागि व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारी, वडा नं ०१ का वडा अध्यक्ष चन्द्रमणि पौडेल तथा वडा नं ०२ का वडा अध्यक्ष पदम बहादुर थापाले संयुक्त रुपमा उक्त शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

Esewa
Crest

शाखा रहित बैंकिङ मार्फत खाता खोल्न, निक्षेप संकलन, रकम भुक्तानी, विभिन्न बिल भुक्तानी लगायतका सुविधाहरु प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS