Connect IPS
IME Life

बाणिज्य बैंकबाट १२ अर्ब रुपैयाँ निक्षेप बाहिरियो, कर्जा विस्तार २ अर्बले घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैशाख पहिलो सातामा बाणिज्य बैंकहरुबाट १२ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार चैत मसान्तदेखि बैंशाख २ गतेसम्ममा निक्षेप संकलन १२ अर्ब रुपैयाँले घटेको छ भने कर्जा विस्तार पनि २ अर्बले खुम्चिएको छ ।

बैंकहरुले बैशाख २ गतेसम्ममा ४३ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । जवकी चैत ३० गते बाणिज्य बैंकहरु सँग निक्षेप संकलन ४३ खर्ब ८९ अर्ब रुपैयाँ थियो भने कर्जा लगानी ४१ अर्ब ९७ अर्ब रुपैयाँ थियो ।

Prabhu
Crest

यसरी बैंकिङ प्रणालीबाट पैसा बाहिरिरहेको छ । अर्थमन्त्री र गभर्नर विचमा चर्को विवाद छ । यसै अवधिमा बैंकिङ प्रणालीमा दिन दिनै समस्या देखिन थालेको छ । तरलता अभावको सिमा चरम अवस्थामा छ । सरकार र राष्ट्र बैंक मिलेर समाधान गर्नुको सट्टा उल्टै आपसी विवादमा अर्थमन्त्री र गभर्नर लागि परेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS