Connect IPS
IME Life

ननट्यारिफ बीमा व्यवसायको न्युनतम दर खारेजको माग राख्दै निर्माण व्यवसायी र इप्पान धर्नामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले आज बीमा समितिमा शान्तिपूर्ण धर्ना कार्यक्रम गरेका छन् । बीमा समितले गत असोज ६ गते जारी गरेको नन ट्यारिफ बीमा व्यवसायको न्यनतम दरको विरोधमा धर्ना कार्यक्रम गरेका हुन् । उनिहरुले न्युनतम दर खारेजीको माग राखेका छन् ।

बीमा समितिले उनिहरुलाई आगामी समोबार छलफलका लागि बोलाएको छ । तर समितिको निर्देशनलाई अवज्ञा गर्दै उनिहरु धर्नामा उत्रिएका हुन् । बीमा समितिले ननट्यारिफ बीमा व्यववसायमा अस्वस्थ प्रतिस्पर्धा हुन थाले पछि दर निर्धारण गरिदिएको हो ।

Prabhu
Crest

काजगमा मात्रै बीमा गर्न पल्किएका व्यवसायीहरु लाखौ रुपैयाँ बीमा शुल्क तिर्नु परेपछि विरोधमा उत्रिएका हुन् । बीमा समितिले उनिहरुको मागलाई संबोधन गर्ने बताउदै आएको छ । यस भन्दा अगाडी सरोकारवाला सम्पुर्ण पक्षहरु सँग अन्तर्क्रिया तथा छलफल गर्ने जनाएको छ ।

पछिल्लो समय बीमा निर्माधिन आयोजनाको बीमा पोलिसी नहुँदा निर्माण व्यवसायीहरुले पैसा पाइरहेका छैनन् । अर्को तर्फ हिजोका दिनम कम्पनीलाई धम्काउदै सस्तोमा बीमा गर्दै आएका जलविद्युत आयोजनाका प्रवर्द्धकहरु बढी बीमा शुल्क तिर्नु परेपछि विरोधमा छन् । उनिहरुको मागलाई केहि समय अगाडी बीमा समितिले संबोधन गरिदिए पनि उनिहरुले मानिरहेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS