IME Life New

निर्धन उत्थान द्धारा मृतकका परिवारलाई बीमा बापतको २ लाख २५ हजार रुपैँया भुक्तानी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय रुकूमकोटले आफ्ना ग्राहक सदस्य सुन कुमारी घर्तीको निधन भएकाले बीमा क्षतिपुर्ति दिएको छ ।

कार्यक्रममा उक्त संस्थाका शाखा प्रमुख रोमहर्ष भण्डारी, भुमे गाउंपालिका का अध्यक्ष रामसूर बुढा लगायत उपस्थिति रहेको थियो ।

Crest

संस्थाले आफ्ना ग्राहकहरुको कर्जा लिने समयमा सानो रकम बाट  बीमा गराएको कारण दुःखको यस घडीमा मृतकका हकवालालाई बीमा बापतको राहत रकम दिन सकिएको र सो बीमा बापतको रकमले मृतकको परिवारमा कर्जाको आर्थिक भार नपर्ने र कर्जा बाहेकको थप क्षतिपुर्ति रकम ले थप आयआर्जन क्रियाकलापमा लाग्न प्रेरणा हुने जनाएको छ ।

सो कार्यक्रममा स्वर्गिय सुन कुमारी घर्ति को हकवाला आमा जोख माया घर्तिलाई बीमा क्षतिपुर्ति बापतको २ लाख २५ हजार रुपैँया गाउंपालिका अध्यक्ष रामसुर बुढाले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS