IME Life New

निर्धन उत्थान द्धारा मृतकका परिवारलाई बीमा बापतको २ लाख २५ हजार रुपैँया भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय रुकूमकोटले आफ्ना ग्राहक सदस्य सुन कुमारी घर्तीको निधन भएकाले बीमा क्षतिपुर्ति दिएको छ ।

कार्यक्रममा उक्त संस्थाका शाखा प्रमुख रोमहर्ष भण्डारी, भुमे गाउंपालिका का अध्यक्ष रामसूर बुढा लगायत उपस्थिति रहेको थियो ।

Esewa
Crest

संस्थाले आफ्ना ग्राहकहरुको कर्जा लिने समयमा सानो रकम बाट  बीमा गराएको कारण दुःखको यस घडीमा मृतकका हकवालालाई बीमा बापतको राहत रकम दिन सकिएको र सो बीमा बापतको रकमले मृतकको परिवारमा कर्जाको आर्थिक भार नपर्ने र कर्जा बाहेकको थप क्षतिपुर्ति रकम ले थप आयआर्जन क्रियाकलापमा लाग्न प्रेरणा हुने जनाएको छ ।

सो कार्यक्रममा स्वर्गिय सुन कुमारी घर्ति को हकवाला आमा जोख माया घर्तिलाई बीमा क्षतिपुर्ति बापतको २ लाख २५ हजार रुपैँया गाउंपालिका अध्यक्ष रामसुर बुढाले हस्तान्तरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS