IME Life

ग्लोबल आइएमई बैंकको मुनाफा सर्वाधिक धेरै, प्रतिशेयर आम्दानी २० रुपैयाँ

SPIL
NIC ASIA

काठमाडौं । बाणिज्य बैंकहरु मध्ये सर्वाधिक धेरै ग्लोबल आइएमई बैंकले तीन अर्ब ७२ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको यहि अवधिमा तीन अर्ब ५७ करोड रुपैयाँ मुनाफा गरेको थियो ।

बैंकले समिक्षा अवधिमा ७ अर्ब ४३ करोड रुपैया खुद व्याज आम्दानी गरेको छ । गत वर्षको यहि अवधिमा ६ अर्ब ८७ करोड रुपैयाँ थियो । नाफा बढे पनि बोनस शेयर वितरण पछि चुक्ता पूँजी बढेकाले प्रतिशेयर आम्दानी भने २ रुपैयाँले घटेर २० रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

बैंकको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ९ अर्ब ८४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकले चैत मसान्तसम्ममा २ खर्ब ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ६० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकले खराव कर्जामा सामान्य सुधार गर्दै १.४५ प्रतिशतमा झारेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS