IME Life New

जन्मदिनको अवसरमा तेजेन्द्र राउतले लिए २० लाखको बीमा पोलिसी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जन्मदिनको अवसरमा इलामका तेजेन्द्र राउतले २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्षे अवधिको अमृत वर्षा अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका हुन् ।

वार्षिक एक लाख ६१ हजार रुपैयाँ बीमा शुल्क भुक्तानी गर्नु पर्ने गरी उनले यो योजना खरिद गरेका हुन् । राउत नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको कर्मचारी हुन् । उनले नेशनल लाइफमा राजिनामा दिएर पुर्णकालिन अभिकर्ताको रुपमा काम गर्ने लक्ष्य बनाएका छन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS