Connect IPS
IME Life

महालक्ष्मी विकास बैंकको मुनाफा ७६ प्रतिशतले सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी विकास बैंकको मुनाफामा उल्लेख्य सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमाशिक अवधिमा ७६.९८ प्रतिशतले सुधार गर्न सफल भएको छ ।  बैंकले यस अवधिमा ६९ करोड ५७ लाख रुपैयाँ मुनाफा आर्जन गवरेको छ । गत वर्षको यहि अवधिमा ४१ करोड ७७ लाख रुपैयाँ थियो । वितरण योग्य मुनाफा भने ४५ करोड ८३ लाख रुपैयाँ छ ।

खुद व्याज आम्दानी १५.६४ प्रतिशतले मात्रै सुधार भएको छ यस अवधिमा बैंकले एक अर्ब ३४ करोड रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

गत असारको तुलनामा बैंकको निक्षेप संकलन ८.२१ प्रतिशतले सुधार हुँदा कर्जा विस्तार भने २६.५१ प्रतिशतले बृद्धि भएको छ । बैंकले ४१ अर्ब ७७ करोड रुपैयाँ निक्षेप संकलन गरी ३८ अर्ब ८ करोड रुपैयाँ लगानी गरेको छ ।

चुक्ता पूँजी ४ अर्ब एक करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड रुपैयाँ जम्मा भएको छ । बैंकको खराव कर्जामा उल्लेख्य सुधार आएको छ । गत वर्षको यहि अवधिमा ४.४४ प्रतिशत रहेको खराव कर्जा २.८९ प्रतिशतमा झारेको हो । प्रतिशेयर आम्दानी २३ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS