IME Life New

बीपीडब्ल्यू लघुवित्तको आइपीओले कति पायो रेटिङ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडलाई इक्रा नेपालले इक्राएनपी–आईआर बीबी माइनस निष्काशनकर्ता रेटिङ प्रदान गरेको छ। उक्त रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेका मानिन्छन्।

उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयता सम्बन्धी रायमात्र रहेको इक्राले जनाएको छ। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९७ हजार कित्ता आइपीओ जारी गर्न लागेको हो ।

Esewa
Crest

आइपीओ निष्काशनपछि संस्थाको कम्पनीको चुक्तापूँजी ३ करोड रुपैयाँ पुग्नेछ। आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा मेगा क्यापिटल मार्केट्स लिमिटेडलाई नियुक्त गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS