Connect IPS
IME Life

सन नेपाल लाइफद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाद्वारा देवाही गोनाही ६,रौतहटका स्वर्गीय अर्जुन महतोका पत्नी सीता देबीलाई १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सन लाइफको विरगंज शाखाले एक कार्यक्रम आयोजना गरि उक्त रक प्रदान गरेको हो ।

विरगंज शाखा कार्यलयका प्रबन्धक राम प्रसाद ,गरुडा उप शाखा प्रमुख रामसोगारथ यादव र वडा अध्यक्षको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो ।

Prabhu
Crest

स्व.बिमितले बिदेश जान अघि सन नेपाल लाइफमा बैदेशिक म्यादी जीवन बिमा १० लाख रुपैयाँ बिमाङ्कको बीमा गरेका थिए । उनको कोभिड–१९ का कारण विदेशमा मृत्यु भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS