Connect IPS
IME Life

एशियन लाइफका संचालक गोयल नेपाल व्यवस्थापन संंघको कार्यकारी सदस्यमा निर्वाचित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संचालक समिति सदस्य सुरेन्द्र कुमार गोयल म्यानेजमेन्ट एशोसिएशन अफ नेपालको कार्यकारी सदस्य पदमा निर्वाचित भएका छन् ।

गत शुक्रबार सम्पन्न भएको नेपाल व्यवस्थापन संंघ, नेपालको ४१ औं वार्षिक साधारण सभाले संस्थागत समूह तर्फबाट कार्यकारी सदस्य पदमा गोयललाई चयन गरेको हो । शिवम् सिमेन्टको संचालक समिति अध्यक्ष समेत रहेका  गोयलले शिवम् सिमेन्टको तर्फबाट संस्थागततर्फ कार्यकारी सदस्य पदमा उम्मेदवारी दिएका थिए ।

Prabhu
Crest

जीवन बीमा कम्पनी, उत्पादनमूलक कम्पनीको संचालक रहनुभएका गोयल इन्जिनियरिङमा स्नातक तहसम्मको अध्ययन पुरा गरेका छन्र्नु । उनि व्यापारिक तथा औद्योगिक समूह एचआर गोयल समूहको कार्यकारी सदस्य पनि छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS