Connect IPS
IME Life

ज्योति लाइफको मुर्गिया उपशाखाद्धारा बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड मुर्गिया उपशाखाले बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम ज्योति लाइफ इन्स्योरेन्स मुर्गिया उपशाखा र ह्यान्डिम्यान टेक्नोलोजीज प्रा.लि बुटवलको आयोजनामा सम्पन्न भएको हो।

कार्यक्रममा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्र न ५ का प्रमुख चरण दास तिमल्सेना र मणिग्राम शाखा प्रबन्धक लक्ष्मण पन्थको उपस्थिती रहेको कार्यक्रममा ह्यान्डिम्यान टेक्नोलोजिजको तर्फबाट संचालक प्रीतम के.सि, महेन्द्र बोहरा र सिइओ तारेन्द्र गौतम सहित ८० जना भन्दा बढिको सहाभागिता थियो।

Prabhu
Crest

कार्यक्रम मुर्गिया उपशाखा प्रमुख चिरञ्जीवी ज्ञवालीले संचालन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS