Connect IPS
IME Life

सन नेपाल लाइफले दियो २ लाख २० हजार रुपैयाँ मृत्यु दाबी वापतको रकम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको धनगढी शाखा कार्यालयमा आयोजित कार्यक्रमकाबीच कम्पनीले मृत्यु दाबी वापत २ लाख २० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

बीमित स्व. छत्र कुँवरले बाल समृद्ध सावाधिक जीवन बीमा १५ वर्ष अवधिको बीमा पोलिसी दिएका थिए । उनले ३ वार्षिक बीमा शुल्क वापत ४० हजार ७२८ रुपैयाँ गरी बीमाङक २ लाखको जीवन बीमा गरेकोमा निज बीमितको मंसिर १४ गते ब्लड क्यान्सरको कारणबाट मृत्यु भएकाले निजको आमा शुमा कुँवरलाई बीमाङक वापतको रकम २ लाख र बोनश वापत २० हजार ६ सय रुपैयाँ गरी २ लाख २० हजार ६ सय रुपैयाँ दिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त रकम वापतको चेक कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले दिएका हुन् । कार्यक्रममा स्थानीवासी, जनप्रतिनिधी, सर्वसाधारण, अभिकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS