IME Life New

एशियन लाइफको राजविराज शाखाद्धारा १३ लाख ६४ हजार मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

राजविराज । एशियन लाइफ इन्स्योरेन्सको राजविराज शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले उक्त शाखले मृतकको परिवारलाई दाबी वापत १३ लाख ६४ हजार रुपैयाँ बीमितको आश्रित परिवारलाई सोमबार हस्तान्तरण गरेको हो ।

शाखा प्रबन्धक विजय कुमार साहले शाखाका वरिष्ठ अभिकर्ताहरुको उपस्थितिमा डाक्नेश्वरी गाउँ पालिका वडा नम्बर ७ ब्रह्मपुर गाउँमा बीमितको श्रीमति सरिता कुमारी मण्डललाई बीमा दाबी वापतको १३ लाख ६४ हजार ६ सय चौवालीस रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

बीमित स्वर्गिय श्याम कुमार मण्डलले १० लाखको जीवन बीमाको लागी प्रथम बीमाशुल्क वापत १ लाख १ हजार ७ सय सतहत्तर रुपैयाँ भुक्तानी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS