Connect IPS
IME Life

आजदेखि आइसिएफसी फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन । शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

Prabhu
Crest

विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरीदको आवेदन नपरेमा भने नयाँ शेयरधनीलाई विक्री गरिने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS