IME Life New

आजदेखि आइसिएफसी फाइनान्सको संस्थापक शेयर विक्रीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइसिएफसी फाइनान्स लिमिटेडको संस्थापक शेयर आजदेखि विक्रीमा आएको छ । कम्पनीले उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने तोकिएको छैन । शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय भाटभटेनी, काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

Esewa
Crest

विद्यमान संस्थापक शेयरधनीहरुबाट उक्त शेयर खरीदको आवेदन नपरेमा भने नयाँ शेयरधनीलाई विक्री गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS