IME Life

निर्जीवन बीमा कम्पनीले १ अर्ब ३७ करोड नाफा कमाए : कसको नाफा कति हेर्नुहोस् ।

SPIL
NIC ASIA

चालु आर्थिक बर्ष २०७५/७६ को दोस्रो त्रैमास अवधिमा निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले प्रकाशन गरेको वित्तीय विवरण पुसमसान्त सम्ममा कम्पनीहरुले उक्त नाफा आर्जन गरेको देखिएको हो ।

तथ्यांक अनुसार शिखर इन्स्योरेन्स सबैभन्दा धेरै मुनाफा आर्जन गरेका छ । कम्पनीले दोस्रो त्रैमास अवधिमा २१ करोड २० करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । त्यस्तै गरी नेको इन्स्योरेन्स धेरै नाफा आर्जन गर्ने कम्पनीमध्ये दोस्रोमा परेको छ । उक्त अवधिमा कम्पनीले १७ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने राष्टिय बीमा कम्पनीले १६ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

Prabhu
Crest

नयाँ कम्पनीहरुमा अजोड इन्स्योरेन्सले १ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जनरल इन्स्योरेन्सले १ करोड २९ लाख र सानिमा जनरल इन्स्योरेन्सले १ करोड २८ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

त्यस्तै पुसमसान्तसम्ममा कम्पनीहरुको जगेडा तथा कोष ५ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । राष्ट्रिय बीमा कम्पनीको सबैभन्दा ठूलो कोष छ । उक्त अवधिमा कम्पनीको कोषमा २ अर्ब १५ करोड रुपैयाँ जम्मा भएको छ ।

कम्पनीहरुको बीम कोषमा भने ९ अर्ब ३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै सेयर पूँजी १२ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS