Connect IPS
IME Life

प्रभु लाइफ इन्स्योरेन्सको अर्ध वार्षिक व्यवसायिक सम्मेलन सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सम्पूर्ण शाखा, उप–शाखा, प्रदेश प्रमुखहरु तथा व्यवस्थापन समूहको उपस्थितिमा “अर्ध–वार्षिक व्यवसायिक सम्मेलन” सम्पन्न गरेको छ । उक्त सम्मेलनमा कम्पनीले २०७८ श्रावणदेखि २०७८ फागुनसम्मको व्यवसायिक लक्ष्य तथा प्राप्त उपलब्धिहरुको गहन समिक्षा गरिएको थियो ।

साथै, सम्मेलनमा आगामी दिनहरुमा कम्पनीको व्यवसायिक रणनीति तथा भावी कार्ययोजनाहरुका बारेमा समेत विस्तृत छलफल भई सोही अनुरुप अघि बढ्न उत्प्रेरित गरिएकोे थियो ।

Prabhu
Crest

उक्त कार्यक्रममा हालसम्म उत्कृष्ट व्यवसाय तथा कार्य कुशलतामा अग्रणी शाखा/उप–शाखा प्रमुखहरुलाई पुरस्कार सहित उचित सम्मान गरिएको थियो । यस सम्मेलन पश्चात कम्पनीले आगामी दिनहरुमा उत्कृष्ट व्यवसाय वृद्घि गर्ने विश्वास लिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS