Connect IPS
IME Life

ज्योति लाइफको चितवन शाखामा अभिकर्ता आधारभुत तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड चितवन शाखामा अभिकर्ता आधारभुत तालिम सम्पन्न भएको छ । कम्पनिको चितवन हेटौंडा नवलपुर क्षेत्रका एरिया सेल्स म्यानेजर इश्वर बिकल सापकोटाले प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरेका थिए । कार्यक्रममा २५ जना नयाँ अभिकर्ताहरुको उपस्थिति रहेको थियो ।

सो अवसरमा सहभागीहरुलाइ प्रशिक्षित गर्दै सापकोटाले जीवन बीमाको महत्व, बर्तमान अवस्थामा यसको आवश्यकता र ज्योति लाइफका बिशेषता लगायतकाबारे प्रकाश पारेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

चितवन शाखाका शाखा प्रबन्धक मुकुन्द भुसालले सहजीकरण गरेको कार्यक्रममा सेल्स एक्ज्युकेटिभ सन्जय पुडासैनी लगायत सिनियर एजेन्सी म्यानेजर देखि अभिकर्ताहरु सम्मको उल्लेखनिय सहभागिता रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS