IME Life New

प्राइम लाइफको १५% बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारण सभाबाट पारित १५ प्रतिशत बोनश शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरेको बताएको छ ।

हालसम्म पनि आफ्ना शेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका शेयरधनीहरुको हकमा आफुसँग भएको शेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भएपछि मात्र सम्बन्धीत शेयरधनीको हितग्राही खातामा उल्लेखित बोनश शेयर जम्म गरिने जनाएको छ ।

Esewa
Crest

हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेका शेयरधनीहरुले यस कम्पनीको शेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ वा आफ्नो पायक पर्ने निपेक्ष सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS