काठमाडौं । नेप्सेमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको १६ लाख ७६ हजार २१४ दशलमव २१ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।
कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ४० प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अव यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि खरिदविक्री गर्न सकिने छ