Connect IPS
IME Life

रिलायन्स लाइफको बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न, उत्कृष्ट अभिकर्तालाई सम्मान

SPIL
NIC ASIA new
Sanima Reliance

पोखरा । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखीकरण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ । बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको कम्पनीले बताएको छ । कार्यक्रममा १५० जना सहभगीमध्ये उत्कृष्ट व्यवसाय गर्ने अभिकर्तालाई सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत राकेश पोख्रेलले बीमाको महत्व तथा सुबिधा बुझाएर मात्र बीमा गराउनु पर्ने कुरामा जोड दिए । साथै बीमाको पहुंच बढाउन अभिकर्ताको महत्वपुर्ण भुमिका रहेको समेत उनले बताए ।

Prabhu
Crest

संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले बीमा अभिकर्ताको क्षमता अभिवृद्धिमा सरोकारवाला सबैले ध्यान दिनुपर्ने जनाए । गलत तरिका र बिश्लेषण बाट बीमा गराएमा सम्बन्धित सबैलाई समस्या हुनुको साथै सिगो व्यबसाय प्रति नकारात्मक असर पर्ने हुनाले अभिकर्ताले बीमा बारे भरपुर जानकारी लिएर मात्र बीमा गराउनुपर्ने बताए ।

उक्त कार्यक्रममा संस्थाका सेल्स हेड सन्दीप कसजु र सुर्य प्रकाश गुप्ताले सेलिङ टिप्सको सेसन संचालन गरेका थिए ।

गण्डकी र धवलागिरी क्षेत्रका राम्रो व्यवसाय गरेका अभिकर्तालाई लक्षित गरि बीमा अभिमुखीकरण कार्यक्रम सम्पन गरिएको संस्थाका क्षेत्रिय प्रबन्धक विनोद प्रसाद त्रिपाठीले जानकारी दिए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS