Connect IPS
IME Life

महालक्ष्मी लाइफद्धारा ५ लाख ५० हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड रुकुम पश्चिम शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९ का ३० वर्षीय सेतुराम दाहालको निधनपछि कम्पनीले उनको परिवजारलाई दाबी वापतको रकम दिएको हो ।

उपचारका क्रममा निधन भएका दाहालकी छोरी करिष्मा दाहाललाई कम्पनीले ५ लाख ५० हजार रुपैयाँको चेक प्रदान गगरेको हो । ५ लाख रुपैयाँका जीवन गरेका दाहालले दुई किस्ता रकम तिरेका थिए ।

Prabhu
Crest

कार्यक्रमा मुसीकोट शाखा प्रमुख व्युझना पुन देवकोटाले आफू रहदा आर्थिक बचत, मुनाफा, जीवन सुरक्षा हुने र आफू नहरदा आश्रित परिवारको भविश्यमा सहयोग पुग्ने गरी बीमा गरेका दाहालको मृत्युपछि परिवारलाई उक्त दावी भुक्तानी गरिएको बताइन् ।

बाँफिकोट गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मनकला पुन, युवासँग महालक्ष्मी बीमा जागर राष्ट्रिय अभियानकी केन्द्रीय सदस्य लक्ष्मी केसी, जिल्ला सदस्य नविनप्रसाद शर्माको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS