IME Life New

उपकार लघुवित्तले पायो आइपिओ निष्काशन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले संस्थालाई २ करोड ६६ लाख २५ हजार रुपैयाँको आइपिओ निष्काशनका लागि अनुमति दिएको हो ।

संस्थाले प्राथमिक शेयर निष्काशन पछि सर्वसाधारण समुहको हिस्सा ३६ प्रतिशत हुनेछ भने सर्वसाधारण समुहको ६४ प्रतिशत हुनेछ । बोर्डले अनुमति दिए सँगै केहि दिन भित्रै संस्थाले सर्वसाधारणका लागि सार्वजनिक निष्काशनका लागि आह्वान गर्न सक्नेछ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS