Connect IPS
IME Life

नबिल बैंकले संचालन गर्यो एसएमई ग्राहकहरुका लागि क्षमता अभिवृद्धि कार्यक्रम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नबिल बैंकले साना तथा मझौला ऋणीहरुलाई व्यवसायिक क्षमता अभिवृद्धि सम्बन्धि तालिमको आयोजना गरेको छ। बैंकले प्रदेश एक स्थित आफ्नो शाखा कार्यलय अन्तर्गतका साना तथा मझौला ऋणीको लागि कार्यक्रम आयोजना गरेको हो।

आफ्ना साना तथा मझौला ऋणी ग्राहकलाई क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकास गर्ने उदेश्यले उक्त तालिमको आयोजना गरेको बैंकले जनाएको छ।

Prabhu
Crest

यस क्षेत्रमा दखल राख्ने व्यक्ति सुमन शाक्यलाई प्रशिक्षकको रुपमा आमन्त्रित गरि उक्त तालिमको आयोजना गरेको हो। इटहरीमा आयोजना भएको उक्त कार्यक्रममा ४० साना तथा मझौला व्यवसायीको उपस्थिति रहेको थियो।

तालिममा सहभागी साना तथा मझौला ब्यवसायीहरुले यस प्रकारको तालिमले व्यवसाय संचालन गर्नलाई थप मद्दत मिलेको प्रतिकृया दिएका छन्।

नबिल बैंकले आफनो एसएमई ग्राहकवर्गहरुको व्यवसायको क्षमता अभिवृद्धि तथा उद्यमशीलता विकाश एवं बिस्तार सम्बन्धमा यस किसिमको तालिम आयोजना गर्दै आएको नबिल बैंकका साना तथा मझौला उद्यम तथा लघुवित्त विभागका प्रमूख निरज कूमार बस्नेतले बताए।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS