Connect IPS
IME Life

किवी खेती र ड्रागन फल बीमालेख जारी, २ लाखसम्मको दुर्घटना बीमा सुविधा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समितिले ‘किवी खेती’ र ‘ड्रागन फल खेती’ बीमालेख जारी गरेको छ । समितिले लागत र उत्पादनमा आधारित किवी खेती बीमालेख जारी गरेको हो ।

यस बीमालेखमा उल्लेख भएको किवी खेतीमा हुन सक्ने क्षति विरुद्ध बीमा गर्नको लागी कृषकहरुका लागि यो बीमालेख जारी गरिएको समितिले जनाएको छ । किवी खेतीको बीमालेखले अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ । यस बीमालेख अन्तर्गत २ लाख रुपैयाँसम्मको दुर्घटना बीमाको पनि सुविधा प्रदान गर्न सकिनेछ । लगातको आधारमा बीमाशुल्क निर्धारण गर्ने व्यवस्था रहेको छ ।

Prabhu
Crest

त्यस्तै ड्रागन फलको बीमालेखले पनि अग्नीजन्य क्षति, हावाजन्य क्षति, पानीजन्य क्षति, मौसमजन्य क्षति, चट्याङजन्य क्षति, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट हुने क्षति र रोग वा किराजन्य क्षतिकोको क्षतिपुर्ती दिने व्यवस्था गरेको छ ।

एकै क्षेत्रफलमा लगार्एको ड्रागन फल खेतीको आंसिक रुपमा बीमा गर्न पाइने छैन । यहि बीमालेखका आधारमा बीमा कम्पनीले पोलिसी बनाउन सक्ने छन् ।

Kiwi-Policy-किवि-खेती-2078.11.05
Dragon-Fruit-Policy-ड्रागन-फल-खेती-2078.11.05

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS