Connect IPS
IME Life

राष्ट्र उत्थान लघुवित्तको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीको २६ लाख कित्ता आईपीओ सूचिकृत भएको हो । फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले ८ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको र १७ लाख ५० हजार कित्ता शेयर संस्थापकहरुको लगानी गरेको सहित कुल २६ लाख कित्ता शेयर सूचिकृत गराएको हो ।

Prabhu
Crest

अब कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS