IME Life New

राष्ट्र उत्थान लघुवित्तको आइपीओ सूचिकृत, कतिमा होला पहिलो कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्सेमा राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ सूचिकृत भएको छ । कम्पनीको २६ लाख कित्ता आईपीओ सूचिकृत भएको हो । फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो ।

कम्पनीले ८ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको र १७ लाख ५० हजार कित्ता शेयर संस्थापकहरुको लगानी गरेको सहित कुल २६ लाख कित्ता शेयर सूचिकृत गराएको हो ।

Esewa
Crest

अब कम्पनीको शेयर आइतवारदेखि कारोबारमा आउनेछ । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले प्रतिकित्ता १६७ रुपैयाँ ४३ पैसादेखि ५०२ रुपैयाँ २९ पैसा तोकेको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS