IME Life
GBIME

गरिमा विकास बैंकको शेयर सूचिकृत

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेप्सेमा गरिमा विकास बैंकको २७ लाख २२ हजार ७०६ दशमलव शून्य ४ कित्ता शेयर सूचिकृत भएको छ । गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेपछि थप हुन आएको शेयर सूचीकृत भएको हो ।

गरिमा विकास बैंकले सहारा विकास बैंकलाई १ः१ अनुपातमा प्राप्ति गरेको हो । यो सूचीकृत भएको शेयरसँगै कम्पनीको कुल सूचिकृत शेयर ३ करोड ९४ लाख ८१ हजार ८३२ कित्ता भएको छ ।

Crest

अब यो शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS