IME Life New

सन नेपाल लाइफद्धारा ५ लाख ९४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गोदावारी नगरपालिका कैलाली स्थित बीमित स्व. फुलाराम चौधरीको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले मृतक चौधरीको श्रीमति उर्मिला देबी चौधरीलाई बीमा वापतको ६ लाख, बोनश वापत ४९ हजार ८ सय र तेस्रो किस्ता वापतको रकम कटाएर कुल ५ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ दाबी रकम दिएको हो ।

उनको पुस २७ गते छाती कम्मर दुखेर मृत्यु भएको थियो । उनको तेसे किस्ता वापतको ५५ हजार ३११ रुपैयाँ कटाएर उक्त रकम हस्तान्तरण गरेको कम्पनीका अत्तरिया उपशाखा प्रमुख राजन खड्काले बताए ।

Esewa
Crest

कार्यक्रममा स्थानीयवासी, जनप्रतिनीधि, अभिकर्ताहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS