IME Life
GBIME

एशियन लाइफद्धारा शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय धिरेन्द्र बहादुर शाहीको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले मृत्यु दाबी वापतको १ लाख ३३ हजार ८ सय ६ रुपैयाँ हस्तान्तरण गरेको हो ।

दैलेखको चामुन्डाविन्द्रासैनी नगरपालिका ४ स्थित निवासमा स्वर्गिय शाहीको श्रीमती दिल्मा कुमारीलाई दाबी वापतको चेक हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।

Crest

उक्त दाबी भुक्तानी कार्यक्रममा चामुन्डाविन्द्रासैनि न.पा ४ का वडा अध्यक्ष पबित्रा शाही,एशियन लाइफको दैलेख शाखा प्रबन्धक डम्मर ढकाल सिनियर एजेन्सीम्यानेजर ललिता थापा लगायतको उपस्थिति थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS