Connect IPS
IME Life

मेगा बैंक नेपालको संस्थापक शेयर विक्रीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेगा बैंक नेपालले शेयरधनी बाहेक अन्य व्यक्ति तथा संस्थाले खरीद गर्न सक्ने गरी संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले माघ १२ गतेदेखि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी शेयर विक्रीमा ल्याएको हो ।

ईच्छुक व्यक्ति वा संस्थाले ३५ दिने सुचना जारी गरी विक्रीमा ल्याएकोमा उक्त समयमा कुनै संस्थापकबाट लिखित जानकारी नआएकोले कम्पनीले संस्थापक बाहेक अन्य व्यक्ति तथा संस्थाको लागि पुनः ७ दिने सूचना जारी गरेको हो ।

Prabhu
Crest

उक्त शेयर खरीदका लागि ७ दिनभित्र विद्यमान संस्थापक शेयरधनीहरुले बैंकको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा निवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS